आजको मिति
अपराध
२०७७ कार्तिक १७, ०७:४८
डोटी–डोटीमा बालिका बलात्कार गरेको आरोपमा एकजना प्रहरी जवान विरुद्ध मुद्दा दर्ता भएको छ ।
२०७७ कार्तिक १७, ०२:३०
धनगढी–माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा कैलाली टीकापुरका एकजना पक्राउ परेका छन् ।
२०७७ कार्तिक १६, ०१:५०
दार्चुला — दार्चुलामा एक जना पूर्व प्रहरी सहायक निरीक्षक (असई) को हत्या गरिएको छ ।
२०७७ कार्तिक १६, ०९:२३
धनगढी–कैलालीको अत्तरियामा बेवारिसे शव फेला परेको छ ।
२०७७ कार्तिक १६, ०७:३९
कैलाली—कैलालीमा दुई बालीका माथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न ८ जना लाई प्रहरीले पक्राउ गरी सकेको छ । एक जना फरार छन् ।
२०७७ कार्तिक १५, ०१:१३
धनगढी–लागु औषध खैरो हेरोइन सहित धनगढीबाट एकजनालाइ प्रहरीले पक्राउ गरेको छ ।
२०७७ कार्तिक १५, १२:३८
धनगढी–ढाइ लाख नगद सहित कैलालीको जोशीपुरबाट २९ जना जुवाडेलाई गए राती प्रहरीले पक्राउ गरेको छ ।
२०७७ कार्तिक १५, ०८:२७
धनगढी–ढाइ लाख नगद सहित कैलालीको जोशीपुरबाट २९ जना जुवाडेलाई गए राती प्रहरीले पक्राउ गरेको छ ।
२०७७ कार्तिक १४, १२:३२
धनगढी–कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय भरत तिमल्सिनाको गए राती कुटपिट गरेर हत्या गरिएको छ ।
२०७७ कार्तिक १२, ०९:२३
धनगढी–कैलालीको गौरीगंगाबाट २ लाख २३ हजार नगद सहित गए राती ५ जना जुवाडे पक्राउ परेका छन् ।
२०७७ कार्तिक ११, ०२:००
बैतडी–कुटपिटबाट घाइते भएका पञ्चेश्वर गाउँपालिका–३ डुङरीका ३२ वर्षीय कमलबहादुर साउँदको मृत्यु भएको छ।
२०७७ कार्तिक ९, ०९:१४
धन बहादुर बिक कञ्चनपुर–कञ्चनपुरको पुर्नबासमा छोराले आफ्नै आमाको बीभत्स हत्या गरेका छन् ।
२०७७ कार्तिक ८, ०८:२६
धनगढी–कैलालीमा दुईजना सुरक्षाकर्मी तस्करबाट मारिए । सिमानामा अपराध नियन्त्रण गर्न पुगेका सुरक्षाकर्मी आफैं मारिनु सामान्य विषय होइन, जहाँ गृह मन्त्रालय मातहतकै सशस्त्र प्रहरी बल पनि तैनाथ हुन्छ । अझ बयलगाडामा केराउ तस्करी गर्ने समूहले समेत चुनौती दिन सक्ने सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कति फितलो… विस्तृतमा
२०७७ कार्तिक ५, १०:१२
भारतबाट हतियार बोकेर नेपाल प्रवेश गरेका उनलाई प्रहरीले चेक गर्न खोज्दा प्रहरीमाथि गोली चलाएका थिए।
२०७७ कार्तिक ४, ०५:५०
धनगढी–धनगढीको जुगेडा स्थिती नेपाल भारत सीमानाकामा गस्तिमा खटिएका दुइजना प्रहरीको हत्यामा संलग्न ७ जना अभियुक्त लाइ जिल्ला प्रहरी कार्यालय कैलालीले आज सार्बजनिक गरेको छ ।