यी हुन कैलालीको जोशीपुरबाट ढाइ लाख नगद सहित पक्राउ परेका जुवाडे

juwade
सुदूर प्रेस संवाददाता

धनगढी–ढाइ लाख नगद सहित कैलालीको जोशीपुरबाट २९ जना जुवाडेलाई गए राती प्रहरीले पक्राउ गरेको छ । राती करिब २ बजे  जोशीपुर–१ स्याउले बजार स्थित यज्ञ बहादुर विष्टको घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा २ लाख ५१ हजार ४ सय नगद सहित २९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । 

 

यी हुन कैलालीमा ढाइ लाख नगद सहित पक्राउ परेका जुवाडेः–

 

१)जिल्ला कैलाली जोशीपुर गाउँपालिका-१ बस्ने बर्ष ३८ को पदम बहादुर साउद

२)ऐ.ऐ. वडा नं.-२ बस्ने बर्ष ५३ को बिर राम डंगौरा

३) ऐ.ऐ. बस्ने बर्ष ४६ को चक्र बहादुर बिष्ट

४)ऐ.ऐ. वडा नं-४ बस्ने बर्ष ३५ को चन्द्र प्रकाश चौधरी

५)ऐ.ऐ. वडा नं. १ बस्ने बर्ष ४० को प्रेम सिंह बम

६) ऐ.ऐ. वडा नं. २ बस्ने बर्ष ३५ को दिपेन्द्र मौनी

७)ऐ.ऐ. बस्ने बर्ष २१ को सागर चौधरी

८)ऐ.ऐ. वडा नं. १ बस्ने बर्ष ४९ को बिनोद कुमार के.सी.

९)ऐ.ऐ. बस्ने बर्ष ४९ को ज्ञान बहादुर बम

१०)ऐ.ऐ. वडा नं. २ बस्ने बर्ष ३८ को राम अवतार चौधरी

११)ऐ.ऐ.-४ बस्ने बर्ष ३२ को गंगा लाल चौधरी

१२) ऐ.ऐ.-२ बस्ने बर्ष ३० को बरातीलाल डंगौरा

१३) ऐ.ऐ.१ बस्न  बर्ष ३४ को राम ब. साउद.

१४) ऐ.ऐ.-४ बस्ने बर्ष ४३ को जंजीर चौधरी

१५)ऐ.ऐ.-३ बस्ने बर्ष ३० को संजय चौधरी

१६)ऐ.ऐ. बस्ने बर्ष २६ को अर्जुन चौधरी

१७)ऐ.ऐ.२ बस्ने बर्ष ४३ को ठग्गु प्रसाद डंगौरा

१८)ऐ.ऐ.-७ बस्ने बर्ष ३५ को तारा हमाल

१९)ऐ.ऐ. -१ बस्ने बर्ष ३५ को यज्ञ बहादुर बिष्ट

२०)ऐ.ऐ.-२ बस्ने बर्ष ४२ को दिर्घ राज जोशी

२१)ऐ.ऐ. -१ बस्ने बर्ष ३५ को देवराज उपाध्याय

२२)ऐ.ऐ.-४ बस्ने बर्ष २८ को बिमल कुमार चौधरी

२३)ऐ.ऐ.-१ बस्ने बर्ष १५ को सुदन साउद

२४) ऐ.ऐ. १ बस्ने बर्ष २९ को टेत राम चौधरी

२५)ऐ.ऐ. १ बस्ने बर्ष ३८ को सन्तोष हमाल

२६)ऐ.ऐ. -३ बस्ने बर्ष ४० को शिवराज बिनाडी

२७) ऐ.ऐ. -२ बस्ने बर्ष ३९ को प्रकाश कोटकेनी

२८)ऐ.ऐ. -१ बस्ने बर्ष ३९ को भिम ब. बम

२९)ऐ. भजनी -६ महादेउली बस्ने बर्ष ३१ को बिनायक चौधरी

 

 

प्रकाशित:
2020/10/31, 12:38