आजको मिति
अपराध
२०७७ असोज १९, १०:२०
धनगढी–आइपिएलमा सट्टा बाजी गरेको आरोपमा धनगढीबाट एक जना व्यापारी पक्राउ
२०७७ असोज १५, ११:२५
बझाङ–२५ किलो चरेससहित बझाङमा प्रहरीले दुई जना लाई पक्राउ गरेको छ।
२०७७ असोज १५, ०९:३०
धनगढी–कैलालीको श्रीलंका पोस्टमा कार्यरत दुई सशस्त्र प्रहरी जवानविरुद्ध बलात्कार र यौन दुर्व्यवहार आरोपमा उजुरी परेको छ ।
२०७७ असोज १५, ०७:१५
बझाङ — बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झना कामीको आठ दिनपछि अन्त्येष्टि गरिएको छ । सम्झनाका गाउँले र परिवारका सदस्यले सदरमुकाम चैनपुर नजिक सेती नदी र बाहुलीगाडको दोभानमा सम्झनाको शव गाडेर अन्तिम संस्कार गरेका हुन् ।
प्रहरीले अपराधीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नु… विस्तृतमा
२०७७ असोज १५, ०७:०१
धनगढी–भारत जाने नेपालीको नक्कली कागज तयार पारेर सीमा पार गराउन खोज्ने धनगढीका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
२०७७ असोज १४, ०४:०८
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको प्रहरी महानिरीक्षक शैलेश थापाले बताएका छन् ।
२०७७ असोज १४, ०९:०७
बझाङ–बझाङमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षकी बालिकाको शव आफन्तले बुझ्ने भएका छन् ।
२०७७ असोज १३, ०८:१५
बझाङ–बझाङमा बलात्कार पछि बालीकाको हत्या गरेको अभियोगमा पक्राउ परेका २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले मङ्गलवार सार्वजनिक गरेको छ ।
२०७७ असोज ५, १०:०७
धनगढी– कैलालीको सुख्खडस्थित कैलाली एफएममा कार्यरत संचारकर्मी २२ वर्षीया निर्मला पहराईको हत्या गरिएको दाबी गर्दै उनका परिवारजनले दुई जनाको नाममा किटानी जोहरी दिएका छन्।
२०७७ असोज ४, ०७:०८
धनगढी–कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित रेडियो कैलाली एफएममा कार्यरत २४ वर्षीया निर्मला पहराईको परिवारले उनको हत्या गरिएको दाबी गरेको छ । फूलबारी सामुदायिक जंगलमा झुन्डिएको अवस्थामा शुक्रबार उनी मृत भेटिएकी थिइन् । उनको आत्महत्या नभई हत्या भएको उनका दाजु विशालले शनिबार पत्रकार… विस्तृतमा
२०७७ असोज ३, ०८:४७
अछाम– अछामको साँफेबगर नगरपालिका–९ बुढाकोटमा एक बालकको हत्या भएको छ ।
२०७७ असोज २, ०५:२८
धनगढी–कैलालीको घोडाघोडी नगरपालिकामा एक संचारकर्मी मृत अवस्थामा फेला परेकि छिन् ।
२०७७ असोज २, ११:०९
धनगढी–दिनेश सञ्चार गृहमा आक्रमण गरी पत्रकारमाथि कुटपिट गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
२०७७ भदौ ३१, ०५:३३
भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि प्याजको भाउ बढेको छ । दुईरचार रुपैयाँ भाउ तलमाथि हुनु त सामान्य कुरा हो तर रातारात ८० रुपैयाँसम्म भाउ बढेपछि सरकारले अनुगमन तीव्र बनाएको छ ।
२०७७ भदौ ३१, ०८:४३
धनगढी–धनगढीमा एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।