आजको मिति
अपराध
२०८० साउन १, ०७:२७
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
२०८० असार २९, ०७:२४
धनगढी– भारतको हरियाणाबाट नगद, सुन र चाँदीका गहनाचोरी गरेको आरोपमा तीनजना नेपालीलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ ।
२०८० असार २८, ०७:०५
दार्चुला – जिल्ला अदालत दार्चुलाले व्यास गाउँपालिका–४ डाेकटका नरसिंह विष्टकाे हत्यामा संलग्न एक जनालाई जन्मकैदकाे फैसला गरेकाे छ ।
२०८० असार २७, ०१:१३
धनगढी–चुरे क्षेत्र सँग जोडिएको कैलालीको गोदावरी नगरपालिका–१२ मा पर्ने रातो पानी सामुदायिक वनमा व्यापक फडानी भएको छ ।
२०८० असार २७, १०:२५
धनगढी — कैलालीमा नेपालभारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल बरामद गरेको छ ।
२०८० असार २२, १२:२३
धनगढी– कैलालीमा ठूलो मात्रामा विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
२०८० असार २१, १२:३४
धनगढी –कैलालीमा लागू औषध कारोबारीको जालो भयावह रूपमा फैलिँदै गएको छ । अधिकांश युवा यसको लतमा फसेका छन् । सीमावर्ती भारत वाट यसको आयात हुने गरे पनि नियन्त्रणमा प्रहरी सफल हुन सकेको छैन ।
२०८० असार १६, ०३:०१
एक महिला र बालिका मृत अवस्थामा फेला परेका छन् । २४ वर्षीया माला भन्ने कविता देवी साह र उनकी २ वर्षीया छोरी आरुही कुमारी मृत फेला परेको प्रहरीले जनाएको छ ।
२०८० असार १३, ०७:४४
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालबाट बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
२०८० असार १२, ०८:०७
सर्वसाधारण नागरिकको १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेर फरार भएका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।
२०८० असार १२, ०७:४१
धनगढी–सुदुरपश्चिममा भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धमाधम मुद्दा दायर गर्न थालेको छ ।
२०८० असार ११, ०८:१३
धनगढी–लागु औषध ब्राउन सुगर सहित प्रहरीले धनगढी वाट एकजनालाइ पक्राउ गरेको छ ।
२०८० असार १०, ०७:०२
धनगढी–कैलाली कारागारमा लागु औषध मुद्दामा कैद भुक्तान गरी रहेका छोरालाई भेट्न गएकी एक आमा ब्राउन सुगरसहित पक्राउ परेकी छिन् ।
२०८० जेठ ३२, ०९:०२
कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०८० जेठ ३२, ०८:४६
धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा प्रसन्ना शाहको आत्महत्या दुरुत्साहन मुद्दामा सोही अस्पतालमा कार्यरत डाक्टर सन्दीप भट्टराईलाई कैलाली कारागार चलान गरिएको छ ।