आजको मिति
राजनीति
२०७८ साउन १२, ०४:४०
काठमाडौँ — नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि देशभर ८ लाख ५२ हजार ७ सय ११ जनालाई क्रियाशील सदस्यता वितरण गरेको छ । उक्त संख्यामा नेपाली जनसम्पर्क समिति भने गणना गरिएको छैन ।
२०७८ साउन १२, ०७:५८
काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ९ बजे पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्न लागेको हो ।
बैठकमा क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाउने तयारी छ । रमेश लेखक नेतृत्वको केन्द्रीय… विस्तृतमा
२०७८ साउन ११, ०७:४८
प्रमुख प्रतिपक्षी दल एमालेको विवाद संसदीय समितिमा समेत छताछुल्ल हुन थालेको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा एमालेका दुई खेमाका सांसदबीच आरोप–प्रत्यारोप चल्यो ।
२०७८ साउन ७, ०७:५७
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ।
२०७८ साउन ६, ०८:२९
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
२०७८ साउन ५, ०८:४९
धनगढी– केपी शर्मा ओलीको साथ छाडेर शेरबहादुर देउवातिर लागेका एमाले सांसद प्रेम आले वचनका पक्का ठहरिएका छन् । प्रतिनिधिसभामा आइतबार शेरबहादुर देउवाको पक्षमा आफूसहित ८ एमाले सांसदलाई उभ्याएपछि पूर्व वनमन्त्री आलेलाई काँग्रेस नेताहरुले ‘वचनका पक्का’ ठहर्याएका हुन् ।
२०७८ साउन ४, ०६:३४
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले राखेको विश्वासको मतको पक्षमा बहुमत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरेका हुन् ।
२०७८ साउन ३, ०४:३०
नेकपा (एमाले) का सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् ।
२०७८ साउन ३, ०८:१५
काठमाण्डाै - सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सङ्घीय संसदको अधिवेशन आज सुरु हुँदैछ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
२०७८ साउन १, ११:४०
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सर्नु भएको छ । उहाँ बिहान ९ बजेर ५७ मिनेटको शुभ साइतमा बालुवाटार सर्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ।
२०७८ साउन १, ०९:१५
प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दै हुनुहुन्छ । गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएका उहाँ आज बालुवाटार सर्न लाग्नु भएको हो ।
२०७८ असार १६, ०८:३७
डडेल्धुरा –नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरले डडेल्धुरा अस्पताल १० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन्।
२०७८ असार ५, ०७:५९
काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय अध्यक्ष नैनसिंह महरले सबै विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा निःशुल्क खाद्यान्न, इन्टरनेट र घर जान छुटको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
२०७८ असार ४, ०७:०६
काठमाडौँ– नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ ।
२०७८ असार ४, ०६:५६
काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार ३० गतेसम्म समय मागेको छ ।