राजनीति

2021/03/07, 10:06
धनगढी–प्रतिनिधि सभा बैठक आज बस्दैछ। सर्वोच्च अदालतको आदेशपछि सरकारले संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
2021/03/05, 4:43
नेकपा महासचिव नेत्रविक्रम चन्दले सरकारसँग तीन बुँदे सहमति गर्नुको उद्देश्यभित्र देशलाई आत्मनिर्भर, सुन्दर, स्वाभिमान बनाउने सपना रहेको बताएका छन् ।
2021/03/05, 7:23
सरकार र प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। हिजो भएको सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको वार्ता सफल भएको छ। 
2021/03/02, 6:21
धनगढी–जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको बताएका छन्।
2021/03/02, 6:13
धनगढी–नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्छ भन्नु अरु कसैलाई हमला गराउन वातावरण बनाउने योजना भएको बताएका छन्। 
2021/03/02, 6:06
वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको दाबी गरेका छन् ।
2021/03/01, 7:47
नेकपा दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलले ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउन नसक्ने दाबी गरेका छन् । 
2021/02/26, 7:25
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ ।
2021/02/26, 7:20
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेर देशमा राजनीतिक अस्थिरता पैदा गरिदिएको बताएका छन् ।
2021/02/24, 4:49
नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
2021/02/21, 6:42
प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन् ।
2021/02/15, 12:53
बझाङ –नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका दुवै समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् ।
2021/02/14, 3:40
काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले चौथो चरणको विरोध कार्यक्रम घोषणा गरेको छ ।
2021/02/13, 8:33
धनगढी–तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठ मनाइँदैछ। 
2021/02/12, 7:04
नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रहरी हिरासतबाट रिहाइपछि राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताएकी छन् ।