आजको मिति
राजनीति
2021/05/25, 7:50
पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरेका छन्।
2021/05/24, 8:03
काठमाडौैँ–प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई पुनः नियुक्त गर्ने र निर्वाचनको मिति घोषणा गर्ने कदमविरुद्ध पाँच दल सम्मिलित विपक्षी गठबन्धनका १४६ सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ।
2021/05/24, 7:38
धनगढी– नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
2021/05/24, 7:20
नेकपा एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।
2021/05/24, 7:15
प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका दलहरू प्रधानमन्त्री पदका दाबेदार शेरबहादुर देउवाको पक्षमा बहुमत रहेको र उनलाई नै प्रधानमन्त्री बनाइनुपर्ने दाबीसहित सोमबार सर्वोच्च अदालत जाने भएका छन् ।
2021/05/23, 4:58
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।
2021/05/23, 4:31
प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार सर्वोच्च अदालत जाने भएका छन् ।
2021/04/16, 6:35
धनगढी — नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेशसभामा सदस्य झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु गरेको छ ।
2021/04/12, 7:51
धनगढी–नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल समूहका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गुटमा तान्न जनप्रतिनिधिलाई धम्क्याउन थालेको बताएका छन्।
2021/04/11, 7:39
धनगढी–कैलालीमा नेकपा एमालेको माधव नेपाल समूहले सामान्तर कमिटी विस्तार गरेको छ।
2021/03/27, 6:38
२०४४ सालको कुरा हो। प्रतिबन्धित नेपाली कांग्रेसको सबभन्दा बलियो भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन आह्वान गरिएको थियो।
2021/03/26, 9:20
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ।
2021/03/20, 6:02
नेकपा (एमाले) का वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबारका लागि बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
2021/03/18, 3:45
काठमाडौँ — बालुवाटारमा सम्पन्न नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश… विस्तृतमा
2021/03/17, 7:45
सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिरै लैजाने संकेत गरेका छन् ।