राजनीति
धनगढी– प्रदेश सभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सुदूरपश्चिम प्रदेशसभाले पारित गरेको छ ।
आज बसेको प्रदेश सभाको बैठकले सर्वसम्मतले विधेयक पारित गरेको हो । विधेयकमाथि दफावार छलफल पनि सभामै भएको थियो । छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक… विस्तृतमा
धनगढी – सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टी(नाउपा)को विरोधकाबीच प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन विद्येयक पारित भएको छ ।
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सरकारको ११ खम्बे सुधार कार्ययोजना प्रस्तुत गरेका छन् । ‘१.सेवा प्रवाह सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण २.कानुनी सुधार ३.संगठन संरचना, जनशक्ति व्यवस्थापन र संस्थागत दक्षता निर्माण४.योजना छनौट, विनियोजन कुशलता तथा वजेट… विस्तृतमा
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार विश्वासको मत लिनु हुने भएको छ ।