राजनीति

२०८० भदौ २४, ०८:०१
धनगढी– आज नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ११०औँ जन्मजयन्ती । विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
२०८० भदौ २३, ०८:४२
मोरङ — कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्कीले शुक्रबार शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्दै पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
२०८० भदौ २२, ०८:४१
कोशी –कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।
२०८० भदौ १८, ०८:०५

काठमाडौं – देशभरका किसानलाई बाँदरले दुःख दिइरहेका बेला संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बाँदरको बन्ध्याकरणबारे कुरा उठेको छ ।

समितिको आजको बैठकमा बोल्दै समितिकी सभापति आरजु राणाले बाँदरले किसानको बालीनालीमा क्षति पुर्याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै… विस्तृतमा

२०८० साउन २२, ०८:२१
धनगढी–  थरुहट आन्दोलनको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र सुदूरपश्चिम प्रदेशमा मन्त्री छनोटलाई लिएर सुरु भएको विवाद उत्कर्षमा पुगेको छ ।
२०८० साउन १९, ०८:०६
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रदेखि पालिका तहसम्मको विभागका पदाधिकारी र सदस्यहरूको योग्यता निर्धारण गरेको छ।
२०८० साउन १७, ०७:४७
धनगढी–लामो रस्साकस्सी पछि सुदूरपश्चिम प्रदेश सरकारमा आज तिन जना मन्त्री थपिएका छन् ।
२०८० साउन १६, ०१:४०
धनगढी– नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा जान तयार भएको हो ।
२०८० साउन ११, ०४:१३

बिराटनगर– सर्वोच्च अदालतको फैसलाले कोशी प्रदेश सरकार ढलेको छ । सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्न नपाउने सर्वोच्चले ठहर गरेको हो ।

सर्वोच्चको आदेशसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर भएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम पुन: सरकार गठनका लागि… विस्तृतमा

२०८० साउन १०, १२:४८
धनगढी - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ।
२०८० साउन १०, ०७:४२

धनगढी–नागरीक उन्मुक्ति पार्टीको आन्तरिक विवादका कारण सुदुरपश्चिम प्रदेशको मन्त्रीमण्डल बिस्तार अन्योलग्रस्त भएको छ । 

२०८० साउन , ०५:४३
धनगढी– नागरिक उन्मुक्ति पार्टीले सहमतिअनुसार मन्त्रालयको भागबन्डा नमिलेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
२०८० असार ३१, ०७:४२
धनगढी– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनुपस्थितिमा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तुत बजेट शनिबार अबेर राति पारित गरिएको छ ।
२०८० असार ३०, ०४:३८

धनगढी-आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत बजेट यथास्थितिमा पारित नगर्ने अडानमा रहेको सत्तारुढ दलका नेताहरु र सरकारबीच सांसद विकास कोष (प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम) तीन करोडबाट बढाएर पाँच करोड पुर्‍याउने सहमति भएको छ । 

शनिबार दिउँसो सरकार र सत्तारुढ दलका… विस्तृतमा

२०८० असार ३०, १२:३४
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताउनु भएको छ ।