राजनीति

2024/08/09, 7:23
काठमाडौं– नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले प्रदेशका पार्टी संरचनालाई केन्द्रले हस्तक्षेप गरेर निर्णय गर्न नसक्ने अवस्थामा पुर्‍याएको आरोप लगाएका छन् ।
2024/08/08, 12:31
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले २४ दिन देखिको बजेट शून्यताको अवस्था अन्त्य गर्दै कर संकलन सम्बन्धी अध्यादेश आज पारित गरेको छ । 
2024/08/08, 7:07
धनगढी– सुदूरपश्चिम सरकारले बजेट शून्यताको अवस्थामा राजस्व संकलन गर्न पाउने गरी अध्यादेश ल्याउने तयारी गरेको छ ।
2024/08/07, 8:11
धनगढी– सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन भए सँगै नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्मा र मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् ।
2024/08/06, 7:26
धनगढी– सुदूरपश्चिमका मुख्यमन्त्रीले पदभार ग्रहणपछि तीन निर्णय गरेका छन्।
2024/08/05, 6:42
धनगढी — आइतबार नियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
2024/08/04, 7:02
धनगढी–सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दोस्रो पटक कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनुभएको छ ।
2024/08/02, 6:48
धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् ।
2024/08/02, 8:36
धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन । 
2024/07/31, 3:50
धनगढी–अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन ।
2024/07/31, 8:22
धनगढी– सुदूरपश्चिम सरकारले सदनबाट बजेट पारित गराउन नसकेपछि १ साउनदेखि प्रदेश बजेट शून्यता (बजेट होलिडे)को अवस्थामा छ ।
2024/07/30, 7:07
धनगढी –सुदूरपश्चिम प्रदेश सभाको बैठकमा सरकारको तर्फबाट एक जना पनि मन्त्री सहभागी नभएर बैठक स्थगित भएपछि विपक्षी प्रदेशसभा सदस्यहरूले दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् ।
2024/07/28, 7:11
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री दीर्घ वहादुर सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई आज बर्खास्त गरेका छन् ।
2024/07/24, 6:45
धनगढी– नेपाली कांग्रेशले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी लाइ तत्काल राजीनामा दिन आग्रह गरेको छ ।
2024/07/24, 6:32
धनगढी — नेपाली कांग्रेस र नेकपा एमालेको माग अनुरूप प्रदेश प्रमुखले आह्वान गरेको प्रदेशसभाको बैठक कार्यसूचीविहीन भएपछि स्थगित भएको छ ।