राजनीति

2023/09/04, 8:05

काठमाडौं – देशभरका किसानलाई बाँदरले दुःख दिइरहेका बेला संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बाँदरको बन्ध्याकरणबारे कुरा उठेको छ ।

समितिको आजको बैठकमा बोल्दै समितिकी सभापति आरजु राणाले बाँदरले किसानको बालीनालीमा क्षति पुर्याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरको… विस्तृतमा

2023/08/07, 8:21
धनगढी–  थरुहट आन्दोलनको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र सुदूरपश्चिम प्रदेशमा मन्त्री छनोटलाई लिएर सुरु भएको विवाद उत्कर्षमा पुगेको छ ।
2023/08/04, 8:06
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रदेखि पालिका तहसम्मको विभागका पदाधिकारी र सदस्यहरूको योग्यता निर्धारण गरेको छ।
2023/08/02, 7:47
धनगढी–लामो रस्साकस्सी पछि सुदूरपश्चिम प्रदेश सरकारमा आज तिन जना मन्त्री थपिएका छन् ।
2023/08/01, 1:40
धनगढी– नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा जान तयार भएको हो ।
2023/07/27, 4:13

बिराटनगर– सर्वोच्च अदालतको फैसलाले कोशी प्रदेश सरकार ढलेको छ । सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्न नपाउने सर्वोच्चले ठहर गरेको हो ।

सर्वोच्चको आदेशसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर भएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम पुन: सरकार गठनका लागि प्रदेश… विस्तृतमा

2023/07/26, 12:48
धनगढी - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ।
2023/07/26, 7:42

धनगढी–नागरीक उन्मुक्ति पार्टीको आन्तरिक विवादका कारण सुदुरपश्चिम प्रदेशको मन्त्रीमण्डल बिस्तार अन्योलग्रस्त भएको छ । 

2023/07/25, 5:43
धनगढी– नागरिक उन्मुक्ति पार्टीले सहमतिअनुसार मन्त्रालयको भागबन्डा नमिलेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
2023/07/16, 7:42
धनगढी– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनुपस्थितिमा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तुत बजेट शनिबार अबेर राति पारित गरिएको छ ।
2023/07/15, 4:38

धनगढी-आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत बजेट यथास्थितिमा पारित नगर्ने अडानमा रहेको सत्तारुढ दलका नेताहरु र सरकारबीच सांसद विकास कोष (प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम) तीन करोडबाट बढाएर पाँच करोड पुर्‍याउने सहमति भएको छ । 

शनिबार दिउँसो सरकार र सत्तारुढ दलका… विस्तृतमा

2023/07/15, 12:34
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताउनु भएको छ ।
2023/07/15, 10:28
धनगढी–  सत्तापक्षकै सांसदको व्यापक विरोधका बिच सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत बजेटमाथि प्रदेशसभाको आज शनिबारको बैठकमा निर्णयार्थ पेश गर्ने गर्ने भएको छ ।
2023/07/12, 8:14
धनगढी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेका छन् ।
2023/07/11, 2:18
राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताएका छन् ।