राजनीति

२०८० असार ३०, १०:२८
धनगढी–  सत्तापक्षकै सांसदको व्यापक विरोधका बिच सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत बजेटमाथि प्रदेशसभाको आज शनिबारको बैठकमा निर्णयार्थ पेश गर्ने गर्ने भएको छ ।
२०८० असार २७, ०८:१४
धनगढी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेका छन् ।
२०८० असार २६, ०२:१८
राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताएका छन् ।
२०८० असार २३, ०६:०५
धनगढी-सत्ता पक्षबाटै चर्को विरोध भएपछि बजेट प्रस्तुत भएको तीन साता बितिसक्दा पनि बजेटका विषयमा सुदूरपश्चिम प्रदेशसभामा छलफलसमेत सुरु हुन सकेको छैन ।
२०८० असार २२, ०७:५४

डडेल्धुरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको जरो उखेल्ने आफूहरूको पहिलो काम भएको बताएका छन्। बिहीबार डडेल्धुरा सदरमुकाममा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

अहिले सरकारले भ्रष्टाचारका फाइलहरू खोल्न सुरु गरेको उल्लेख… विस्तृतमा

२०८० असार १६, ०७:२८
कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।
२०८० असार १६, ०७:०१
संघ र प्रदेश तथा प्रदेश–प्रदेशबीच उत्पन्न हुने राजनीतिक विवाद समाधान गर्न संविधानले व्यवस्था गरेको ‘अन्तरप्रदेश परिषद्’ निष्क्रिय हुँदा मुख्यमन्त्रीहरूको अनौपचारिक फोरम सक्रिय भएको छ ।
२०८० असार १५, ०७:३०
सातै प्रदेशका मुख्यमन्त्री आज पोखरामा भेला हुँदैछन्। भेलामा सहभागी हुन सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल वहादुर शाह हिजै अपराह्न पोखरा पुगी सकेका छन् ।
२०८० असार १५, ०६:५५
धनगढी– सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरुले पूर्वसहमतिअनुसार मन्त्रालय लिन नेतृत्वमाथि दबाब बढाएका छन् ।
२०८० असार १३, ०८:०८
धनगढी–सत्तारुढ दलकै सांसदले सार्वजनिक रूपमै बजेट प्रति तीव्र असन्तुष्टि जनाएपछि सुदुरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेट माथिको छलफल अझै सुरु गर्न सकेको छैन । 
२०८० असार , १०:०७
धनगढी– आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ। राजधानीमा औपचारिक कार्यक्रम गरी रास्वपाले स्थापना दिवस मनाउन लागेको हो।  
२०८० जेठ ३२, ०८:२१

पार्टी रुपान्तरणको मुद्दा बोकेर शेखर कोइराला र महामन्त्री गगन थापा समूहका नेताहरु जिल्ला–जिल्लामा पुगिरहेका बेला केन्द्रमा भने सभापति शेरबहादुर देउवा र नेता कोइरालाबीच निकटता देखिएको छ । महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरुले देउवाबाट पार्टी नचल्ने भनिरहेका बेला… विस्तृतमा

२०८० जेठ , ०२:०८
धनगढी–संसद्लाई बिजनेस दिनुपर्ने सरकार आफैं अस्तव्यस्त हुँदा सुदूरपश्चिम प्रदेशसभा तीन महिनादेखि ठप्प छ ।
२०७९ असार ११, ०३:३०
नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले परिवर्तन हुने नयाँ मन्त्रिमण्डलमा समावेश गरिनुपर्ने सांसदहरूको नयाँ सूची तयार पारेका छन् ।
२०७८ भदौ २४, ०७:२८
धनगढी– प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह कांग्रेसको राजनीतिमा प्रवेश गरेका छन् ।