राजनीति

2020/11/28, 9:52
हिन्दु राज्य र राजसंस्थाको माग गर्दै हिन्दु राष्ट्रवादीले शनिबार नेपालगन्जमा सयौंको संख्यामा मोटरसाइकलबाटर्‍ याली निकालेको छ। 
2020/11/28, 8:53
धनगढी–उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिलेकै सरकारले समृद्धिको यात्रा तय गर्ने बताएका छन । 
2020/11/28, 8:05
काठमाडौँ–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोपबारे शनिवार जबाफ दिएका छन्।
2020/11/28, 7:17
काठमाण्डाै - सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने तयारी छ ।
2020/11/27, 4:28

धनगढी–कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्बराज खडका लाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्री परिषद् बैठकले दैलेखको नारायण नगरपालिका–८ निवासी खडका लाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय… विस्तृतमा

2020/11/27, 7:28
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिनुभएको छ । 
2020/11/27, 6:49
धनगढी–नेपाली काँग्रेस धनगढी नगर कार्यसमितिको बैठक विभिन्न निर्णय गर्दै बिपी स्मृति भवन धनगढीमा सम्पन्न भयको छ ।
2020/11/26, 1:34
दाङ–नेपाली कांग्रेस दाङले महासमिति सदस्य स्व.लक्ष्यबहादुर न्यौपानेको १३औँ दिनको पून्यतिथिका अवसरमा श्रद्धाञ्जलि सभा राखेर श्रद्धाञ्जलि दिएको छ ।
2020/11/25, 7:19
धनगढी–कांग्रेस नेतृ एवं अधिकारकर्मी डा.आरजु राणा देउवाले आजदेखि सुरु भएको महिला हिंसाविरुद्धको अभियानका अवधिभर मात्रै नभई वर्षभरि नै सबैलाई सहभागी हुन अनुरोध गरेकी छन्। 
2020/11/24, 8:57
डडेल्धुरा–नेपाली कांग्रेस डडेल्धुराले पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको वडाबाट नयाँ क्रियाशील सदस्यता वितरण गर्न थालेको छ।
2020/11/24, 5:46
कञ्चनपुर–कञ्चनपुरमा प्रतिबन्धित विप्लव समूहका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 
2020/11/22, 9:07

तनहुँ–स्कुल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले जनताको अपेक्षा पूरा गर्नुपर्ने बेलामा नेकपा सरकार पार्टीको झगडामा व्यस्त रहेको बताएका छन्।

अध्यक्ष महरले स्कुल अफ डेमोक्रेसी तनहुँका पदाधिकारी र जनप्रतिनिधिसँग भेटघाटका क्रममा पार्टीको झगडासमेत… विस्तृतमा

2020/11/22, 4:53
धनगढी–नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले नेकपा कुनै एक व्यक्तिले चाहेर मात्रै फुट्ने पार्टी नभएको जिकिर गरेका छन् । 
2020/11/21, 8:14

डोटी – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताउनुभएको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका २ को बग्लेकमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता रावलले पार्टीमा आन्तरिक विवाद भए… विस्तृतमा

2020/11/21, 4:52
धनगढी–नेपाली काँग्रेस कैलालीले  क्रियाशील सदस्यता नवीकरण फारम सङ्घीय निर्वाचन क्षेत्रीय कार्य समितिलाई बुझाउने निर्णय गरेको छ ।