आजको मिति
राजनीति
२०७७ पुष ५, ०४:२७
        
            काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । 
        
    २०७७ पुष ५, ०३:४२
        
            काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरी दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभभा चुनावको मिति तोकेकी छन् ।
        
    २०७७ पुष ५, ०३:३३
        
            काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।
        
    २०७७ पुष ५, ०७:१२
        
            काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
        
    २०७७ पुष ३, ०६:४९
        
            धनगढी–टीकापुर घटना सम्बन्धी मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसलाप्रति थारुहट थारुवान् राष्ट्रिय मोर्चा कैलालीले असन्तुष्टि व्यक्त गरेको छ ।
        
    २०७७ पुष २, ०५:३६
        
            उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दबाब दिन नेताहरूको फोन आउने गरेको बताउनुभएको छ । 
        
    २०७७ पुष १, ०७:४७
        
            काठमाडौँ–नेकपाको स्थायी कमिटीले संवैधानिक परिषद्सम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने र संसद्को विशेष अधिवेशन बोलाउन भन्दै नेकपाकै केही सांसदहरूले राष्ट्रपतिसमक्ष गरेको निवेदन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको नेताहरूले बताएका छन्।
        
    २०७७ पुष १, ०७:१९
        
            काठमाडौँ–आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ।
        
    २०७७ मंसिर २९, ०३:४४
        
            धनगढी–कांग्रेस नेता गगन थापाले नेकपा पार्टी नै नभएको बताएका छन् । सरकारविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा आज धनगढीमा आयोजित खबरदारी सभामा पूर्वमन्त्रीसमेत रहेका थापाले लोभीपापीहरुको मञ्च भएको बताएका हुन् ।
        
    २०७७ मंसिर २९, ०८:४०
        
            धनगढी–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्ने भएको छ । धनगढीमा बिहान ११ बजेबाट प्रदर्शन सुरु हुने छ । धनगढीमा हुने सभा लाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री  गगन थापाले सम्बोधन गर्नेछन् ।
        
    २०७७ मंसिर २८, ०७:४३
        
            काठमाडौँ–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ।
        
    २०७७ मंसिर २८, ०७:२४
        
            प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक अनिश्चित भएको छ ।
        
    २०७७ मंसिर २४, ०७:५३
        
            काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताउनुभएको छ ।
        
    २०७७ मंसिर २१, ०८:४३
        
            काठमाडौँ–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो पुस्तालाई नेतृत्वमा ल्याउन आफूले अध्यक्ष पद त्याग्न तयार रहेको बताएका छन्। 
        
    २०७७ मंसिर २०, ०९:२६
        
            धनगढी–नेकपाका केन्द्रीय सदस्य तथा डोटीबाट निर्वाचित  सङ्घीय सांसद प्रेमबहादुर आले मगरले कोरोना जितेका छन् ।
        
     
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
