२०७८ वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको चुनावको मिति तोकियो

NIRBACHAN
सुदूर प्रेस संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरी दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभभा चुनावको मिति तोकेकी छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको उल्लेख गरिएको छ ।

प्रकाशित:
2020/12/20, 3:42