राजनीति

2020/10/30, 6:34
धनगढी– नेविसंघले कैलालीको अतरीयाबाट पक्राउ परेका संघका नेता दिपक ओझालाई रिहाइ गर्न माग गरेको छ।
2020/10/29, 7:04

डोटी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै प्रदेशमा निःशुल्क परीक्षण र उपचार निरन्तर हुने जनाएका छन्। दशैँको टीकाका लागि जन्मथलो डोटीको केआइसिंह गाउँपालिका–६ फलेडी आएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा… विस्तृतमा

2020/10/27, 4:45

काठमाण्डाै – सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं,  तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति… विस्तृतमा

2020/10/23, 6:33
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्ने बताउनुभएकाे छ । सङ्क्रमितले उपचार गर्न सक्दिनँ भनेर स्वघाेषणा गरे, अस्पतालले उपचार खर्च बेहाेर्न नसकेमा सरकारले निशर्तः उपचार गर्ने उहाँले बताउनुभयाे । 
2020/10/22, 8:57
धनगढी — कर्तव्य पालनाका सिलसिलामा धनगढीको जुगेडा नाकामा हत्या गरिएका कैलालीमा कार्यरत दुई जना प्रहरीका आश्रित परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई–दुई लाख दिने निर्णय गरेको छ ।
2020/10/21, 6:49

धनगढी - सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक ( असई ) गोविन्द बिकको हत्यामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।

आज पुर्नवास नगरपालिका वडा नम्बर ९ स्थित मृतक गोविन्द बिकको घरमै पुगेर उनले… विस्तृतमा

2020/10/21, 2:26
धनगढी–सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले प्रहरीका हत्याराले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताएका छन् ।
2020/10/19, 4:36
धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा अन्तर्गतका सबै सदस्यले दसैं भत्ता बुझेका छन् । भत्ताबापत राज्य कोषबाट उनीहरुका लागि ३५ लाख २९ हजार अतिरिक्त भुक्तानी गरिएको छ ।
2020/10/17, 8:44
काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यक्षको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई आग्रह गर्नुभएको छ ।
2020/10/15, 2:11
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छिन् ।
2020/10/15, 7:46
काठमाडौं–नेपाल सरकारका नवनियुक्त तीन जना मन्त्रीहरूले आज  पद तथा गोपनीयताको सपथ लिने भएका छन्।  
2020/10/14, 9:06
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट भएका छन्।
2020/10/14, 8:05
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी छन् ।
2020/10/13, 2:44
सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका सात सांसद पछि हटेका छन् ।
2020/10/13, 11:08
धनगढी–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार नेकपाकै सांसदहरूले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि सुदूरपश्चिम प्रदेशमा पनि सरकार र मुख्यमन्त्रीविरुद्ध असन्तुष्टि खुल्न थालेको छ ।