राजनीति
काठमाडौँ–नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना मुक्त भएका छन्। गत भदौ २३ गते कोरोना पोजेटिभ रिपोर्ट आएकोमा गएराति आएको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो। कोरोना पोजेटिभ भएसँगै चावहिलस्थित ओम अस्पताल भर्ना भएका थिए। कोइराला केही दिनअघि स्वास्थ्यावस्था सामान्य भएपछि होम… विस्तृतमा
धनगढी– नेपाली काँग्रेसकी नेतृ डा.आरजु राणा देउवाले पिछडिएका वर्ग समुदाय,जातजातिहरूको जीवनस्तर माथि उकास्ने गरी सामाजिक गतिविधि र कार्यक्रमहरू सञ्चालन गरिनु पर्नेमा जोड दिएकी छिन ।
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले कसैलाई विभेद नगरेको बताउनुभएको छ । उहाँले संविधानले विभेद गरेको पुष्टि भए औचित्य र आवश्यकताका आधारमा संसोधन गरी अगाडि बढ्न सक्ने बताउनुभयो । संविधान दिवसका अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको… विस्तृतमा
काठमाडौं–निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार बनेका छन्। सोमबारको मन्त्रिपरिषद बैठकले डा.