आजको मिति
राजनीति
२०७७ असोज २७, ०२:४४
सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका सात सांसद पछि हटेका छन् ।
२०७७ असोज २७, ११:०८
धनगढी–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार नेकपाकै सांसदहरूले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि सुदूरपश्चिम प्रदेशमा पनि सरकार र मुख्यमन्त्रीविरुद्ध असन्तुष्टि खुल्न थालेको छ ।
२०७७ असोज २६, ०३:३२
सुर्खेत —कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई प्रमुख सचेतकबाट पदमुक्त गरेका छन् ।
२०७७ असोज २६, १२:१९
धनगढी– नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का पूर्व अध्यक्ष एवं काङ्ग्रेसका युवा नेता नैनसिंह महरले कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि स्थगित भएका सबै तहका परीक्षा वैकल्पिक विधि अपनाएर लिने प्रबन्ध मिलाउन आवश्यक रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा… विस्तृतमा
२०७७ असोज २५, ०२:४९
कर्णालीका मुख्यमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन् ।
२०७७ असोज २३, ०९:५७
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विकास भइरहेको सेवाको विकास र विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
२०७७ असोज २०, ०४:१२
रुपन्देही – प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभाबाट दुइ तिहाइ बहुमतले पास भएको छ ।
२०७७ असोज १९, ०५:०४
बुटवल–प्रदेश ५ को प्रदेश सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसलगायत दलका सांसदले प्रदेश सभा बैठकमा विरोध जारी राखेपछि बैठक मङ्गलबार २० गते दिउँसो १२ बजेसम्मका लागि स्थगित भएको हो ।
२०७७ असोज १९, ०३:५४
प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ ।
२०७७ असोज १९, ०२:१४
धनगढी–नेपाल विद्यार्थी संघ (नेविसंघ) पूर्व अध्यक्ष नैनसिहं महरले नेपाली कांग्रेसमा युवाले जबरजस्त नेतृत्व लिनुपर्ने बेला आएको बताएका छन्।
२०७७ असोज १८, ०७:३९
प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको छ ।
२०७७ असोज १७, ०८:३३
काठमाडौँ–सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको छ । बैठक दिउँसो ४ बजे बालुवाटारमा बोलाइएको नेकपाले जनाएको छ ।
पार्टीभित्र मन्त्रिपरिषद पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भैरहँदा सचिवालय बैठक बोलाइएको हो । प्रधानमन्त्री समेत रहेका… विस्तृतमा
२०७७ असोज १६, ०६:५९
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेस गरेको छ ।
२०७७ असोज १५, ०७:२५
काठमाडौँ — पछिल्ला राजनीतिक नियुक्तिलाई लिएर नेकपामा फेरि विवाद जन्मेको छ ।
२०७७ असोज ११, ०५:१४
कैलालीको गौरीगङ्गा नगरपालिकामा गत आर्थिक वर्षमा विकास निर्माणका नाममा अनियमितता भएको नेपाली काँग्रेस नगर कार्यसमितिले ठहर गरेको छ ।