आजको मिति
राजनीति
२०७७ मंसिर २०, ०८:२८
        
            काठमाण्डाै - सत्तारुढ नेकपाका दुई अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि बढेको विवाद साम्य पार्न नेताहरुले गरेको प्रयास गरे पनि सफल हुन सकेको छैन ।
        
    २०७७ मंसिर २०, ०७:१७
        
            प्रमुख प्रतिपक्ष कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
        
    २०७७ मंसिर १७, ०६:४०
        
            निषेधाज्ञा उल्लंघन गरेको भन्दै तनहुँमा पक्राउ गरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई झन्डै तीन घन्टापछि रिहा गरिएको हो ।
        
    २०७७ मंसिर १७, ०४:२०
        
            काठमाडौँ — प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपा सचिवालय बैठक प्रभावित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबारको बैठक स्थगनको पक्षमा थिए । 
        
    २०७७ मंसिर १७, ०४:०८
        
            नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
        
    २०७७ मंसिर १६, ०७:४९
        
            काठमाडौँ–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठकमा दुईजना अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच चर्काचर्की भएको छ।
        
    २०७७ मंसिर १६, ०७:५४
        
            काठमाडौँ–सत्तारुढ नेकपाको सचिालय बैठक आज बस्दै छ।  आज पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो बस्न बस्न लागेको सचिवालय बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल अघि बढ्ने भएपछि दुवै समूहले आन्तरिक छलफलबाट बटमलाइन बनाएका छन्।
        
    २०७७ मंसिर १३, ०९:५२
        
            हिन्दु राज्य र राजसंस्थाको माग गर्दै हिन्दु राष्ट्रवादीले शनिबार नेपालगन्जमा सयौंको संख्यामा मोटरसाइकलबाटर् याली निकालेको छ। 
        
    २०७७ मंसिर १३, ०८:५३
        
            धनगढी–उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिलेकै सरकारले समृद्धिको यात्रा तय गर्ने बताएका छन । 
        
    २०७७ मंसिर १३, ०८:०५
        
            काठमाडौँ–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोपबारे शनिवार जबाफ दिएका छन्।
        
    २०७७ मंसिर १३, ०७:१७
        
            काठमाण्डाै - सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने तयारी छ ।
        
    २०७७ मंसिर १२, ०४:२८
        धनगढी–कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्बराज खडका लाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्री परिषद् बैठकले दैलेखको नारायण नगरपालिका–८ निवासी खडका लाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय… विस्तृतमा
२०७७ मंसिर १२, ०७:२८
        
            काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिनुभएको छ । 
        
    २०७७ मंसिर १२, ०६:४९
        
            धनगढी–नेपाली काँग्रेस धनगढी नगर कार्यसमितिको बैठक विभिन्न निर्णय गर्दै बिपी स्मृति भवन धनगढीमा सम्पन्न भयको छ ।
        
    २०७७ मंसिर ११, ०१:३४
        
            दाङ–नेपाली कांग्रेस दाङले महासमिति सदस्य स्व.लक्ष्यबहादुर न्यौपानेको १३औँ दिनको पून्यतिथिका अवसरमा श्रद्धाञ्जलि सभा राखेर श्रद्धाञ्जलि दिएको छ ।
        
     
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
