कर्णाली प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा खडका नियुक्त 

cabinet

धनगढी–कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्बराज खडका लाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्री परिषद् बैठकले दैलेखको नारायण नगरपालिका–८ निवासी खडका लाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै झक बहादुर मल्ललाई मुख्यमन्त्रीको समन्वय विज्ञ नियुक्त गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको छ । 

हेर्नुहोस् मन्त्री परिषद्का थप निर्णयहरुः–

Image may contain: text

 

प्रकाशित:
2020/11/27, 4:28