आजको मिति
राजनीति
२०७७ पुष २३, ०६:२६
कञ्चनपुर–कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई यतिबेला निकै समस्या परेको छ ।
२०७७ पुष २३, ०९:०४
धनगढी–नेकपा सुदूरपश्चिम (ओेली समूह) को बैठकले सुदूरपश्चिमका इन्चार्ज भीम रावलसहितका ३ जना नेतामाथि कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।
२०७७ पुष २२, ०९:०१
धनगढी–सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्।
२०७७ पुष २०, ०७:१८
धनगढी–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रदेशसभा विघटनका लागि पार्टीको स्थायी कमिटी र सरकारले अध्ययन गरिरहेको भन्दै विघटन गर्नुपर्ने अवस्था आए आफूहरू पछि नहट्ने बताएका छन्।
२०७७ पुष २०, ०६:२६
धनगढी–नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।
२०७७ पुष १९, ०७:२६
नेकपा (ओली पक्ष) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षहरू (दाहाल-नेपाल पक्ष) पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पार्टीका बैठकमा फर्किन आग्रह गरेका छन् ।
२०७७ पुष १९, ०७:३२
धनगढी –सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठकमा ३० जना सांसद दहाल–नेपाल पक्षमा उभिएका छन् भने ओली पक्षमा ६ जना देखिएका छन् ।
२०७७ पुष १७, ०८:०६
धनगढी–नेकपा (दाहाल–नेपाल) समूहका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले नेकपा प्रदेश कार्यालयको ३० लाख अर्को खातामा सारिएको बताएका छन्।
२०७७ पुष १६, ०७:५६
आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १५ जना प्रदेश सभा सदस्यलाई प्रदेश १ मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका छन्। प्रधानमन्त्री केपी ओली समूहमा रहेका उनले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिई १५ जना सांसदलाई तीन महिना निलम्बन गरेका हुन्।
२०७७ पुष १५, ०६:२४
काठमाडौँ –नेकपाका स्थायी समिति सदस्य (केपी ओली पक्ष) एवं उद्योग मन्त्री लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहालले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउने गरेको आरोप लगाएका छन् ।
२०७७ पुष १४, ०६:५४
धनगढी– नेकपा (दहाल–नेपाल) पक्षधर नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमा ‘म नै राज्य हुँ’ भन्ने भ्रम पलाएको बताएका छन् ।
२०७७ पुष १४, ११:५१
धनगढी–सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ।
२०७७ पुष १४, १०:५५
धनगढी–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने नेकपाको तयारी छ ।
२०७७ पुष १३, ०७:३४
धनगढी–प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार देशैभर प्रदर्शन गरेको छ ।
२०७७ पुष १३, ०८:१२
धनगढी– वैज्ञानिक वन कार्यक्रमको स्थलगत अध्ययन गर्न भन्दै गत असार अन्तिम साता प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवको संयोजकत्वमा उपसमिति बनायो ।