आजको मिति
अर्थ-वाणिज्य
२०७७ मंसिर १६, ०६:४९
काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से मङ्गलबार २ हजार विन्दुमा पुगेको छ । नेप्से परिसूचक ३ दशमलव ३५ अङ्कले बढेर २ हजार विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
२०७७ मंसिर १६, १२:२३
केही दिन यता लगातारजसो घटेको सुनको भाउ आज भने बढेको छ ।
२०७७ मंसिर १५, ०५:५२
शेयर बजार परिसूचक नेप्से सोमबार झण्डै २९ अङ्कले बढेको छ । नेप्से २८ दशमलव ७९ अङ्कले बढेर १९ सय ९७ दशमलव शून्य ५ विन्दुमा पुगेको छ ।
२०७७ मंसिर १५, ११:५७
सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२०७७ मंसिर १४, ०८:२१
शेयरबजार परिसूचक नेप्से आइतबार ७५ अंक भन्दा धेरैले बढेको छ ।
२०७७ मंसिर १४, ०६:११
धनगढी–अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआरका निर्माणको प्रक्रिया अघि बढेको छ ।
२०७७ मंसिर १४, ०५:५७
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
२०७७ मंसिर ११, ०४:१६
शेयर बजार परिसूचक नेप्सेले उच्चतम विन्दुको कीर्तिमान कायम गरेको छ । नेप्सेले बिहीबार झण्डै दुई वर्षअघिको १८ सय ८१ विन्दुको रेकर्ड तोडेको हो ।
२०७७ मंसिर ११, ०६:४०
कञ्चनपुर– सशस्त्र प्रहरीले कञ्चनपुर नाका भएर भारत बाट भन्सार छलेर नेपाल भित्र्याइएको झन्डै २ लाखको अवैध सामान बरामद गरेको छ ।
२०७७ मंसिर १०, ०८:२७
धनगढी–धनगढी उपमहानगरपालिकाले बुधवार देखि बस्तीमा नै पुगेर योजनाहरूको सम्झौता गर्न सुरु गरेको छ ।
२०७७ मंसिर १०, ०५:०४
शेयर बजारमा परिसूचक नेप्से झण्डै ६५ अंकले बढेको छ । साताको चौथो कारोबारको दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८१ अंकमा बन्द भएको छ ।
२०७७ मंसिर १०, ०४:५२
काठमाडौँ–नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागेको छ । मंगलबार तोलामा १ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार एक हजार रुपैयाँले घटेको छ ।
२०७७ मंसिर १०, ०४:०९
धनगढी– कोरोना सङ्क्रमणले निम्तिएको समस्याका बाबजुद सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७७ –०७८को पहिलो चौमासिक अवधिमै वार्षिक लक्ष्यको ४५दशमलव ९३ प्रतिशत राजश्व आम्दानी भएको छ ।
२०७७ मंसिर १०, ०८:४८
काठमाडौँ–चन्द्रागिरी हिल्स लिमिटेडले २०७७ मंसिर १७ गते देखि आईपीओ निष्काशन गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानियलाई जारी गरेको छ । निष्काशन बन्द छिटोमा षौष १ गते र ढिलोमा षौष १६ गते हुनेछ ।