अर्थ-वाणिज्य

2020/10/08, 4:45
धनगढी–दसैँ तिहार र छठ पर्व लाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले कैलालीको अत्तरियामा पनि बिहीबार बाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
2020/10/08, 11:45
धनगढी–सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँमा झरेको छ ।
2020/10/07, 8:01

कञ्चनपुर — महेन्द्रनगरस्थित आन्तरिक राजस्व कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि सबै सेवा बन्द गरिएको छ । अन्य कर्मचारीको पनि कन्ट्याक्ट ट्रेसिङ तथा स्वाब संकलन गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । सबै कर्मचारीको स्वाब संकलन गर्नुपर्ने भएकाले रिपोर्ट… विस्तृतमा

2020/10/07, 6:45
धनगढी–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बुधवार साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको धनगढी कार्यालयमा निरीक्षण गरेका छन् ।
2020/10/06, 2:15
धनगढी–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी गर्नेहरुलाई कैद सजाय हुने चेतावनी दिएका छन्।
2020/10/05, 1:32
दसैँ तिहार र छठ पर्व लाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धनगढीमा सुपथ मूल्य पसल सञ्चालन गरेका छन् ।
2020/10/03, 4:14
डोटी–पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नु भएको छ ।
2020/10/02, 6:48
अस्ट्रेलियाकाे एक कम्पनीले नेपालमा पाँच सय मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा जनाएको छ ।
2020/10/02, 5:30
धनगढी– नेपाल आयल निगमले डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको छ ।
2020/10/01, 8:32
धनगढी–नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा तथा निर्वाचन आउँदाे मङ्सिर ११ र १२ गते काठमाण्डौमा हुने भएको छ ।
2020/10/01, 11:07
काठमाण्डौ – नेपाल र इजरायलबीच नेपाली श्रमिक लैजानका लागि श्रम समझदारीमा हस्ताक्षर भएको छ ।
2020/10/01, 11:03
धनगढी–सुनचाँदीको भाउ आज घटेको छ ।
2020/09/30, 6:59
धनगढी–नेपाल विद्युत् प्राधिकरणले भदौ महिनाको विद्युत् महसुल असोज २२ गतेसम्म तिरेमा थप शुल्क र जरिबाना नलाग्ने जनाएको छ ।
2020/09/29, 12:24
धनगढी–आज सुन चाँदीको भाउ बढेको छ ।
2020/09/29, 6:51

धनगढी– बैंक तथा वित्तीय संस्थाको बारेमा कुनै गुनासो या समस्या भएमा नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिने भएको छ । बैंक तथा वित्तीय संस्थाको सेवा तथा व्यवहारमा चित्त नबुझेमा उजुरी गर्नको लागि नेपाल राष्ट्र बैंकले ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७’  जारी गरेको छ  ।… विस्तृतमा