अर्थ-वाणिज्य
धनगढी– बैंक तथा वित्तीय संस्थाको बारेमा कुनै गुनासो या समस्या भएमा नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिने भएको छ । बैंक तथा वित्तीय संस्थाको सेवा तथा व्यवहारमा चित्त नबुझेमा उजुरी गर्नको लागि नेपाल राष्ट्र बैंकले ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७’ जारी गरेको छ ।… विस्तृतमा
धनगढी–पछिल्लो एक साता यता सुनचाँदीको भाउ घटी रहेको छ । आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँ नै घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो । केही दिनयता… विस्तृतमा
धनगढी–सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९७ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।
चाँदीको भाउ पनि आज तोलामा पाँच रुपैयाँ बढेर तोलाको १ हजार ३ सय २० रुपैयाँ निर्धारण गरिएको छ… विस्तृतमा
काठमाडौं–नेपालले प्याजको निर्यात गर्न भारतसँग आग्रह गर्ने भएको छ । आयात नहुँदा प्याजको माग र मूल्य बढेपछि सरकारले भारतसँग प्याजको निर्यात गर्न आग्रह गर्न लागेको हो । चाडपर्व नजिकिन थालेकाले प्याजको निर्यात नरोक्न भारतसँग औपचारिक आग्रह गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।… विस्तृतमा
धनगढी–बिकट पहाडी जिल्ला बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ। मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत यस वर्ष पहिलो चरणमा जहाजमार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै बुधवार धनगढी पुर्याइएको हो। धनगढी चौराहाको बाणिज्य बैंक नजीक स्याउ बिक्रिका लागी राखिएको छ… विस्तृतमा
धनगढी–सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९६ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो र अस्ती सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको १३ सय २० रुपैयाँ निर्धारण भएको नेपाल… विस्तृतमा