अर्थ-वाणिज्य

2020/11/30, 11:57
सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
2020/11/29, 8:21
 शेयरबजार परिसूचक नेप्से आइतबार  ७५ अंक भन्दा धेरैले बढेको छ ।
2020/11/29, 6:11
धनगढी–अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआरका निर्माणको प्रक्रिया अघि बढेको छ ।
2020/11/29, 5:57
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा  चन्द्र ढकाल निर्वाचित भएका छन् । आफ्ना प्रतिद्वन्द्दी किशोर  प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
2020/11/27, 12:36
सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ ।
2020/11/26, 4:16
शेयर बजार परिसूचक नेप्सेले उच्चतम विन्दुको कीर्तिमान कायम गरेको छ । नेप्सेले बिहीबार झण्डै दुई वर्षअघिको १८ सय ८१ विन्दुको रेकर्ड तोडेको हो ।
2020/11/26, 6:40
कञ्चनपुर– सशस्त्र प्रहरीले कञ्चनपुर नाका भएर भारत बाट भन्सार छलेर नेपाल भित्र्याइएको झन्डै २ लाखको अवैध सामान बरामद गरेको छ ।
2020/11/25, 8:27
धनगढी–धनगढी उपमहानगरपालिकाले बुधवार देखि बस्तीमा नै पुगेर योजनाहरूको सम्झौता गर्न सुरु गरेको छ ।
2020/11/25, 5:04
शेयर बजारमा परिसूचक नेप्से झण्डै ६५ अंकले बढेको छ । साताको चौथो कारोबारको दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८१ अंकमा बन्द भएको छ ।
2020/11/25, 4:52
काठमाडौँ–नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागेको छ । मंगलबार तोलामा १ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार एक हजार रुपैयाँले घटेको छ ।
2020/11/25, 4:09
धनगढी– कोरोना सङ्क्रमणले निम्तिएको समस्याका बाबजुद सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७७ –०७८को पहिलो चौमासिक अवधिमै वार्षिक लक्ष्यको ४५दशमलव ९३ प्रतिशत राजश्व आम्दानी भएको छ ।
2020/11/25, 8:48
काठमाडौँ–चन्द्रागिरी हिल्स लिमिटेडले २०७७ मंसिर १७ गते देखि आईपीओ निष्काशन गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानियलाई जारी गरेको छ । निष्काशन बन्द छिटोमा षौष १ गते र ढिलोमा षौष १६ गते हुनेछ ।
2020/11/23, 5:10
पछिल्ला केही दिन लगातार बढेको शेयर बजार परिसूचक नेप्से साेमबार भने सामान्य घटेको छ । नेप्से साेमबार २ दशमलव ३८ अङ्कले घटेर १७ सय ८० दशमलव ४३ विन्दुमा झरेको छ ।
2020/11/22, 6:01
आइतबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । केही दिनयता पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको छ ।
2020/11/22, 7:48
धनगढी–चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेले कैलालीमा सञ्चालन गरेको सुपथ मूल्य पसलमा  झन्डै १ करोडको कारोबार भएको छ ।