अर्थ-वाणिज्य

2023/10/11, 8:25
धनगढी– बजारमा चिनीको अभाव भएको छ । केही दिनअघि सरकारले चिनीको अभाव नहुने दाबी गरेको थियो ।
2023/10/08, 8:26
 धनगढी– सरकारले दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।
2023/10/08, 8:05
धनगढी– दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ ।
2023/10/07, 9:40
 नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ।
2023/10/07, 8:56
काठमाडौं– चौतर्फी दबाब र आलोचनापछि नेपाल राष्ट्र बैंकले सेयर तथा घरजग्गाको कर्जा सीमा बढाएको छ ।
2023/10/02, 8:00
धनगढी– उच्च ब्याजदर र त्यसले वस्तुको मागमा ल्याएको कमीका कारण देशभरका उद्योगले धमाधम उत्पादन घटाएका छन् ।
2023/09/27, 8:06

धनगढी– नेपालमा एक सय भारतीय रुपैयाँ (भारु) भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत् नेपालमा एक सय दरभन्दा ठूला दरका भारु नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको जनाएको छ ।

2023/09/24, 7:13
धनगढी–विगत दुई महिनायता खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्य १० प्रतिशतदेखि सत प्रतिशतसम्म बढेको छ ।
2023/08/16, 7:19
धनगढी– पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ ।
2023/08/07, 7:50
धनगढी– नेपालले सम्भावित खाद्य संकट टार्न थप १० लाख मेट्रिक टन धान आयातका लागि भारतसँग अनुमति माग्ने भएको छ ।
2023/08/02, 8:13
धनगढी– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।
2023/07/28, 8:11
धनगढी– नेपालमा वार्षिक १० देखि १२ लाख मेट्रिक टन धान अपुग हुने गरेको तथ्याङ्कले देखाएको छ । नेपालमा वार्षिक ६५ लाख मेट्रिक टन धान आवश्यक रहेकोमा उत्पादन भने वार्षिक ५५/५६ लाख मेट्रिक टनको हाराहारी रहेको कृषि मन्त्रालयको तथ्याङ्क छ ।
2023/07/27, 11:13
सुनको भाउ आज पनि बढेको छ ।
2023/07/23, 7:50
नेपाल राष्ट्र बैंकले आज (आइतबार) मौद्रिक नीति ल्याउने तयारी गरेको छ । मौद्रिक नीति पारित गर्न आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ ।
2023/07/21, 6:52
धनगढी–भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो ।