अर्थ-वाणिज्य

2023/07/21, 6:52
धनगढी–भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो ।
2023/07/19, 7:50
धनगढी–सुदुरपश्चिममा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुँदै गएको छ। व्यवसायीहरूले हिजो नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ पाएपछि आपूर्ति सहज भएको हो। धनगढीसहित प्रदेशका पेट्रोल पम्पहरूमा सोमवारदेखि पेट्रोलियम पदार्थको  अभाव  थियो। 
2023/07/17, 7:37

धनगढी– आजदेखि नयाँ आर्थिक वर्ष ०८०/८१ सुरु भएसँगै आयकर तथा नयाँ करहरु लागु हुँदैछन्।  जेठ १५ मा बजेट सार्वजनिक भएलगत्तै भन्सार, अन्तः शुल्क र मूल्य अभिवृद्धि कर भने लागु भइसकेका छन्।

आयकर ऐन २०५८ मा भएको संशोधन साउन १ देखि लागु हुँदै छ। यसअघि २० लाखभन्दा माथिमा ३६ प्रतिशत कर लाग्थ्यो। तर… विस्तृतमा

2023/07/09, 9:02
धनगढी– कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कल्याण सिंह बोहरा निर्वाचित भएका छन् ।
2023/07/03, 7:07
आर्थिक शिथिलताले गर्दा कर्जाको मागमा कमी आएपछि बैंकिङ क्षेत्रमा तीन खर्ब बराबरको रकम थुप्रिएको छ ।
2023/07/02, 11:59
सुन चाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो ।
2023/07/02, 6:18
धनगढी - आर्थिक शिथिलताका कारण कारोबारमा कमी आएपछि बैंकको ब्याज र किस्ता तिर्न नसकेर कालोसूचीमा पर्नेहरु बढेका छन् ।
2023/06/28, 8:14
काठमाण्डौ–चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी आउँदो २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको छ ।
2023/06/25, 5:47
धनगढी –सुदुरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाले २०८०/८१ को लागि १ अर्ब ९३ करोड ८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
2023/06/21, 2:49
नेपालले अहिलेसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
2023/06/21, 6:55
धनगढी–हवाई इन्धनको मूल्य घटेको छ ।
2021/06/21, 12:31
धनगढी– सुनको भाउ आज बढेको छ ।
2021/06/16, 9:10
धनगढी–नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखाले एक जना बिमितका परिवार लाई १ करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी गरेको छ ।
2021/06/15, 6:48
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
2021/05/29, 7:43
काठमाडौँ– सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ।