आजको मिति
दार्चुला
२०७७ असोज ९, ०७:४५
दार्चुला–दार्चुलाको ब्यास गाउँपालिका– १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको शिलान्यास गरेका हुन् । पश्चिम नेपालको त्रिदेशीय सीमा क्षेत्रमा पछिल्लो समय नेपालले आफ्नो सुरक्षा उपस्थिति देखाउन… विस्तृतमा
२०७७ असोज ९, ०२:२४
दार्चुला — गृहमन्त्री रामबहादुर थापा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न व्यास गाउँपालिकाको छाङरु प्रस्थान गरेका छन् ।
२०७७ असोज ९, १०:२०
दार्चुला–अछाम घर भई दार्चुलामा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) धुब्र रावल मृत फेला परेका छन् ।
२०७७ असोज ३, ०३:२०
दार्चुला–दार्चुलामा शनिबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ भदौ १९, ०९:५६
दार्चुला - समुद्री सतहबाट २५०० मिटर उचाईमा रहेको दार्चुलाको अपी हिमाल गाउँपालिकामा नेपालकै लामो पदमार्ग निर्माणको कार्य जारी छ। सिद्ध मकरीकोट मदमार्ग नाम दिइएको पदमार्गको निर्माण कार्य भइरहेको हो। संघीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको समपूरक अनुदानमा अपिहिमाल… विस्तृतमा