आजको मिति
बझाङ्ग
२०७७ माघ १७, ०८:५१
बझाङ–बझाङमा एक पुरुषको भिरबाट धकेलेर हत्या भएको छ। छबिस पाथीभेरा गाउँपालिका वडा नम्बर ७ खोरीका ३७ वर्षीय रमेश बोहराको शुक्रबार साँझ भिडाने भिरबाट धकेलेर हत्या भएको हो।
२०७७ माघ १६, ०९:१०
बझाङ — बझाङको छबिसपाथीभेरा गाउँपालिकाका अमृतबहादुर सिंहको हत्या घटनामा पक्राउ परेका वडाध्यक्षसहित चारै जनाको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ ।
२०७७ माघ १४, ०७:१९
बझाङ –बझाङमा खुँडा प्रहार गरी एक युवकको मंगलबार हत्या गरिएको छ ।
२०७७ माघ ११, ०७:१४
बझाङ–बझाङमा जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन्। जिल्लाको बुङ्गल नगरपालिका–३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको छ।
२०७७ माघ ७, ०७:५०
बझाङ–नेकपा (ओली समूह) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष माधव नेपाल छिट्टै जेल जाने बताएका छन् ।
२०७७ पुष १३, ०७:४६
बझाङ — विमानबाट अवैध यार्सागुम्बा जिल्ला बाहिर लैजाँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
२०७७ मंसिर २८, ०६:४६
बझाङ–बझाङको तलकोट गाउँपालिका स्थित चैनपुर–ताक्लाकोट सडकखण्डको किरकिट्या भन्ने स्थानमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
२०७७ मंसिर २६, ०७:३३
बझाङ–बझाङको बित्थडचिर गाउँपालिकामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ।
२०७७ मंसिर १९, ०८:४७
बझाङ–बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको हत्याका आरोपित राजेन्द्र बोहरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति १० बजेतिर फरार भएका थिए । उनी अस्पतालको आइसोलेसन कक्षको झ्याल फोरेर भागेका हुन् ।
२०७७ मंसिर १९, ०७:३८
बझाङ–बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका किशोर फरार भएका छन्।
२०७७ मंसिर ७, ०८:४१
बझाङ–बझाङमा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ ।
२०७७ कार्तिक २६, १२:४२
बझाङ– बझाङ जिल्ला कारागार बाट एक जना कैदी फरार भएका छन् ।
२०७७ कार्तिक १२, १०:१६
बझाङ–बझाङमा वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ परेका छन् ।
२०७७ कार्तिक ९, ०३:४९
बझाङ–बझाङमा एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
२०७७ असोज २८, ०७:०७
बझाङ — हवाई सेवा बन्द भएको १२ वर्षपछि बझाङमा नियमित उडान सुरु भएको छ ।