आजको मिति
बझाङ्ग
2020/09/29, 8:15
बझाङ–बझाङमा बलात्कार पछि बालीकाको हत्या गरेको अभियोगमा पक्राउ परेका २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले मङ्गलवार सार्वजनिक गरेको छ ।
2020/09/29, 1:46
डडेलधुरा–डडेलधुरामा आज थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/09/29, 11:46
बझाङ — बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीको शव परिवारले बुझ्न मानेको छैन ।
2020/09/28, 7:25
बझाङ — सम्झना कामीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवक यसअघि पनि त्यस्तै घटनामा संलग्न भएको खुलेको छ ।
2020/09/27, 3:27
बझाङमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
2020/09/27, 12:55
बझाङ– झण्डै एक वर्षअघि मष्टा गाउँपालिका वडा नं– २ खिकालाका ११ वर्षीय विमल कामी गाउँ नजिकै मृत भेटिए ।
2020/09/24, 4:48
बझाङ– बझाङ जिल्लामा बिहीबारबाट पीसीआर परीक्षण सुरु गरिएको छ ।
2020/09/24, 10:26
बझाङ–बझाङको मस्टा गाउँपालिका–२ खिकालाकी एक बालिकाको नग्न अवस्थामा शव फेला परेको छ ।
2020/09/21, 10:29
बझाङ–बझाङको बुंगल नगरपालिकामा एक्स्काभेटर (जेसिबी) दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
2020/09/20, 12:59
धनगढी–बझाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
2020/09/20, 7:44
बझाङ–बझाङमा एम्बुलेन्स दुर्घटना हुँदा एक कोरोना संक्रमित गम्भीर घाइते भएका छन्।
2020/09/11, 8:13
बझाङ,२६ भदौ– बझाङ जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बझाङ जिल्लाभर लागू हुने गरी थप पाँच दिनको लागि निषधाज्ञा जारी गरेको छ । कोरोनाको संक्रमित बढ्दै गएपछि निषेधाज्ञा थपिएको समितिले जनाएको छ ।
यसअघि भदौ १७ गते राति १२ बजेबाट लागू हुनेगरी भदौ २५ गतेसम्मका लागि निषेधाज्ञा जारी… विस्तृतमा
2020/09/03, 4:15
धनगढी,१८ भदौ-बझाङ जिल्लाको कोभिड संकट व्यवस्थापन समितिको बैठकले बझाङ जिल्लाभर लागू हुने गरी एक साता निषेधाज्ञा थप गरेको छ । समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएको भन्दै निषेधाज्ञा थप गरिएको समितिले जनाएको छ ।