आयोगले खुलायो शिक्षक लाइसेन्सको विज्ञापन

काठमाडौँ – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र(लाइसेन्स) को विज्ञापन खुलाएको छ।


उक्त विज्ञापनमा कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ।

शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन्।

आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने आयोगले जनाएको छ।

प्रकाशित:
२०८० साउन ११, ०८:११
SPA
KN
Priya Gahana Pasal