धनगढीमा कोरोना सङ्क्रमितको मृत्यु

नेपाली सेनाले शब व्यवस्थापन गर्दै
Corona Update

फाइल तस्बिर

सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का ६८ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु भएको छ । उनलाई केही दिन अघि जनकपुरमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । त्यसपछि उनी होम आइसोलेसनमा थिए । घर बाट अस्पताल लैजाने क्रममा हिजो बाटैमा उनको मृत्यु भएको थियो । नेपाली सेनाको तेघरी स्थित भवानी दल गणले उनको केही बेर पछि उनको शब व्यवस्थापन गर्ने तयारी गरेको छ । 

प्रकाशित:
२०७७ कार्तिक , ०९:३६
SPA
KN
Priya Gahana Pasal