सुदूर प्रेस संवाददाता धनगढी–दार्चुलामा थप ५० जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ। डडेलधुरा अस्पतालको प्रयोगशालामा ८४ जनाको नमुना परीक्षण गर्दा ५० जनामा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमित सबै दार्चुलाको महाकाली नगरपालिकाका हुन । प्रकाशित: २०७७ कार्तिक ५, १०:४५ भर्खरैमुख्य समाचार गर्मी धेरै भएपछि स्कुल वन्द राहदानी छपाइ प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर कहाँ–कहाँ हुँदैछ वर्षा ? सेती प्रादेशिक अस्पतालमा नयाँ बिरामीका लागि डायलासिस सेवा बन्द,सकसमा वीरामी रानाथारूको परम्परागत भलमन्सा–पधना प्रथालाई कानुनी मान्यता, धनगढी नगरसभाबाट विधेयक पारीत गर्मी धेरै भएपछि स्कुल वन्द राहदानी छपाइ प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर कहाँ–कहाँ हुँदैछ वर्षा ? रानाथारूको परम्परागत भलमन्सा–पधना प्रथालाई कानुनी मान्यता, धनगढी नगरसभाबाट विधेयक पारीत कसको हो भीरवाट खसाइएको टेम्पो ? पिडीत भनीएको धामी परिवार संग छैन प्रमाण