प्रधानमन्त्रीद्वारा बहिनीकाे हातबाट भाइटीका ग्रहण

pm oli
सुदूर प्रेस संवाददाता

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीकाे हातबाट तिहारकाे टीका लगाउनुभएकाे छ । प्रधानमन्त्रीले बालुवाटारमा बहिनीकाे हातबाट टीका ग्रहण गर्नुभएकाे हाे । बहिनी काैशल्या काेइरालाले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइ दिनुभएकाे हाे । साथै प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइ दिनुभएकाे हाे ।  

प्रकाशित:
2020/11/16, 2:53