डडेलधुरा–इन्जिनियरिङ अध्ययनरत एक युवकको डडेलधुरामा करेन्ट लागेर मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका– १ का २५ वर्षीय कृष्ण दियालको करेन्ट लागेर मृत्यु भएको हो । हिजो खेतमा पानी लगाइरहेका बेला उनलाई करेन्ट लागेका उनको घटना स्थलमै ज्यान गएको आफन्तजनले बताएका छन् ।

तस्बिर सामाजिक सञ्जालबाट