तेक्वान्दो विकास समिति धनगढीको नयाँ कार्य समिति चयन

namrata
सुदूर प्रेस संवाददाता

धनगढी–नेपाल तेक्वान्दो सङ्घ धनगढी उप–महानगरपालिका तेक्वान्दो विकास समितिको नयाँ कार्य समिति चयन भएको छ । संघको धनगढीमा भएको भेलाले चोखालको  अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको वरिष्ठ उपाध्यक्षमा धनबहादुर चौधरी, उपाध्यक्षमा अस्कुर अहमद, सचिवमा योगेन्द्र खोकौला र कोषाध्यक्षमा सुजिता यादव चयन भएका छन् ।  यस्तै समितिको सदस्यहरुमा प्रतीक जोशी, मणिसिंह ठकुरी, महेशराज जोशी, सुरेन्द्र राठी, अजित सैजु र मेघा थापा रहेका छन् । 

 

प्रकाशित:
2021/03/12, 2:56