धनगढीमा कार्यरत ३७ प्रहरीमा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या ८३ पुग्यो
Policema Corona
सुदूर प्रेस संवाददाता

धनगढीमा ३७ जना प्रहरीमा कोरोना पुस्टी भएको छ । आज धनगढीमा देखिएका ५० जनामध्ये ३७ जना प्रहरी रहेको खुलेको हो । उनिहरु सबै सशस्त्र प्रहरी गण धनगढीका रहेको सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए ।

उनका अनुसार सबै संक्रमित सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत छन्। यसअघि बुधवार गणमा कार्यरत चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो।

प्रकाशित:
2020/09/10, 4:48