धनगढी - धनगढीमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या एक सय १३ पुगेको छ। प्रकाशित: २०७७ भदौ २८, ०७:३९ भर्खरैमुख्य समाचार यस्तो रहने छ आगामी तिन दीनको मौंसम विश्वकपबाट बाहिरिएसँगै नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास एजेन्सी– महिला टी–ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार यस्तो छ आजको मौंसम यस्तो रहने छ आगामी तिन दीनको मौंसम विश्वकपबाट बाहिरिएसँगै नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास एजेन्सी– महिला टी–ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार यस्तो छ आजको मौंसम