डोके बजारबाट लागुऔषधसहित धनगढीका दुई जना पक्राउ

lagu ausadh

धनगढी– लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका –२ का २३ वर्षीय जिवन खत्री र २५ वर्षीय हर्क मल्ल लाइ कञ्चनपुरको डोकेबजारबाट  पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।  उनिहरुको साथबाट से३प ८५५३ नम्बरको मोटरसाइकलमा ८० ट्याब्लेट ‘स्प्यास्मो प्रोक्सीभोन प्सल’ नामक लागुऔषध लुकाएर ल्याउदै गरेको अवस्थामा पक्राउ गरीएको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/09/14, 5:10