नगर–प्रमुखद्वारा संविधान दिवसको शुभकामना

Nirpa od
सुदूर प्रेस संवाददाता

धनगढी–आज संविधान दिवस मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभा मार्फत् संविधान घोषणा भएको दिनको सम्झनामा असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।  नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको छ । संविधान दिवसका अवसरमा धनगढी उप–महानगरपालीकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख शुशीला मिश्र भट्टले शुभकामना सन्देश जारी गरेका छन ।  गर्दै नेपालको संविधानले संघीयतामा आधारीत लोकतन्त्रलाइ आत्मसात गरेको उल्लेख गरेका छन । तीन तहका सरकारहरु गठन भएसंगै संबिधानको ब्यवाहारीक कार्यान्यवन भएको सन्देशमा उल्लेख छ । संबिधानको कार्यान्वयन मार्फत नागरिकको हित,र मुलुकको समृद्धि हुने गरी कार्य गर्न यस संबिधान दिवसले प्रेरणा देवस भन्ने कामना गर्दछौं सन्देशमा भनिएको छ । 

प्रकाशित:
2020/09/19, 8:53
SPA
KN
Priya Gahana Pasal