सुदूरपश्चिम प्रदेशमा थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि

धनगढीमा २१ जना सङ्क्रमित थपिए
Corona Update

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । धनगढीका थप २१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

No photo description available.

प्रकाशित:
२०७७ असोज २३, ०४:५१
SPA
KN
Priya Gahana Pasal