कांग्रेस आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्टलाई अमेरीकामा कोभिड १९ च्याम्पियन अवार्ड

anand
सुदूर प्रेस संवाददाता

धनगढी–विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड – १९  ( कोरोना भाईरस) बाट आक्रान्त नेपालीहरुको सेवामा अहोरात्र खटिएका नेपाली कांग्रेस आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापती  आनन्द बिष्ट लाई कोभिड १९ च्याम्पियन अवार्ड प्रदान गरेको छ ।

न्यू योर्कस्थित शेर्पा किदूगको गुम्बामा आयोजित भब्य समारोहका बिच युनाईटेड शेर्पा एशोसियसन अमेरिका र ह्युमानिटीरियन अफ द वल्र्ड आईएनसीले बिष्टलाई कोभिड – १९ च्याम्पियन अवार्ड प्रदान गरेको हो ।

कोरोनाका कारण अप्ठ्यारोमा परेका व्यक्ति तथा परिवारका लागि अमेरिकामा बिष्टको अगुवाईमा थालिएको सहयोग अभियानमा बिभिन्न संघसंस्था र मनकारी व्यक्तिहरुले सहयोग गरेका थिए ।

बिष्टले अवार्ड प्रदान गरेकोमा युनाईटेड शेर्पा एशोसियसन अमेरिका र ह्युमानिटीरियन अफ द वल्र्ड आईएनसीलाई धन्यवाद दिनुका साथै बिपत्तिमा परेका दाजुभाई तथा दिदीबहिनीहरुको सहयोगका लागि थालिएको अभियानमा सहकार्य तथा सहयोग गर्ने अमेरिकामा रहेका सम्पूर्ण संघसंस्था र मनकारी व्यक्तिहरुलाई धन्यवाद दिएका छन ।

युनाईटेड शेर्पा एशोसियसन (शेर्पा किदूग), न्यू योर्क र ह्युमानिटेरियन अफ दि वर्ल्डको संयुक्त आयोजनामा नेपाली र साउथ एशियन सामाजिक अभियन्ता र संघसंस्थाहरूलाई समेत सम्मानित गरेको छ । बिष्ट कैलालीको धनगढीका बासिन्दा हुन ।

Image may contain: one or more people, people standing and indoorImage may contain: 1 person, text that says "uสs COVI Champion 201 COVID-19 Champions Award 2020 COVID-19 Award Champions 2020 COVID-19 Award Champions 2020 Champions COVID-19 Award 2020 COVID-19 mpions Award 2020 COVID-19 Champions Award 2020 COVID-19 Champions Award 2020 ED NLY COVID-19 Champions Award 2020 COVI Champio 202 Purell COVID-19 Champions Award 2020 Award COVID-19 Champions Award COVID-19 Champions Award 2020 COVI Champio 20 COVID-19 npions Award 2020 COVID-19 Champions Award 2020 COVID-19 Champions Award 2020 COVID-19 Champion 2020 Award COVI Champio 20 Champions Award COVID-19 2020 Champions COVID-19 2020 Award Champions Award COVID-19 Champio COV 20"Image may contain: text that says "USA dut कब UNITED SHERPA ASSOCIATION USA, INC. IN COLOBRATION WITH HUMANITARIANS OF THE WORLD INC. HONOR Mr. Anand Bist WITH THE COVID-1 CHAMPIONS AWARD 2020 FOR HIS HUMANITARIAN WORK LEADERSHIP DURING COVID-19 PANDEMIC ON SAT OCT 24th 2020 lgenBhupa Mr. Urgen Sherpa President United Sherpa Association USA, Inc. AMen Adal Hussain Founder Humanitarians the World Inc."

प्रकाशित:
2020/10/29, 8:12