सन्दीप लामिछानेले यसरी लगाए भाइटिका

bhaitika
तस्बिर हरू सन्दीप लामिछानेको फेसबुक पेजबाट
सुदूर प्रेस संवाददाता

धनगढी– यस पालीको तिहार हिजो सकिएको छ  ।  आज देशभरिका नेवाः समुदायले किजा पुजा अर्थात् भाइ पुजा मनाउँदै छन् । सामाजिक सञ्जालहरू यतिखेर तिहारका फोटोहरूले रङ्गिएका छन् । कतिपयले हिजै फोटो पोस्ट गरे भने कतिपय आज पनि फोटो पोट गरी रहेका छन् । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पनि भाइटिका लगाएका केही तस्बिर आज मात्रै आफ्नो फेसबुक पेज र ट्विटरमा सार्वजनिक गरेका छन् । 

उनले स्ट्याटसमा लेखेका छन्–भाई–टीका २०७७। सबैलाई तिहारको हार्दिक शुभकामना।

Image may contain: 2 people, people sitting, food and outdoorImage may contain: 2 people, people standing and outdoorImage may contain: 2 people, people standing and outdoor

 

प्रकाशित:
2020/11/17, 8:49