धनगढीमा लामो समय देखि स्थगित भएको यातायातको ट्रायल हुने (तालिका सहित)

yatayat
सुदूर प्रेस संवाददाता

धनगढी–कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय देखि स्थगित भएको विभिन्न सवारी साधनको प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन हुने भएको छ । यातायात व्यवस्था कार्यालय धनगढीले  एक सूचना जारी गरी  सो जानकारी दिएको हो ।  

हेर्नुहोस् यस्तो छ परीक्षाको तालिकाः–

 

प्रकाशित:
२०७७ मंसिर , ०५:४९
SPA
KN
Priya Gahana Pasal