धनगढीमा गरिएको परीक्षणमा आज थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३५१ जनाको पीसीआर परीक्षण गरिएकोमा २३ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । 

हेर्नुहोस् कहाँ–कहाँ थपिए संक्रमितः–

No photo description available.

प्रकाशित:
2020/11/19, 2:43