ओली समूहले बोलायो आज केन्द्रीय कमिटी बैठक

kp oli
सुदूर प्रेस संवाददाता

काठमाडौँ —नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

मंगलबार बिहान बालुवाटारमा ओली समूहले आफू पक्षका केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाएको हो ।

मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेला बोलाइएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जनाएका छन् । 

प्रकाशित:
2020/12/22, 7:06