धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु

Corona Update
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । गोदावरी नगरपालिका २ बस्ने ७० वर्षीय पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । कोरोना सँगै निमोनिया बाट समेत ग्रसित उनको फागुन ३ गते देखि धनगढीको कोभिड अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको थियो । 

प्रकाशित:
2021/02/22, 9:02