सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्यो

Gold
सुदूर प्रेस संवाददाता

धनगढी–सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा  ९७ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा पाँच रुपैयाँ बढेर तोलाको १ हजार ३ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित:
2020/09/21, 12:21