सुन चाँदीको भाउ फेरी बढ्यो

gold

धनगढी–आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९३ हजार ३ सय रुपैयाँ थियो । हिजो भाउमा घटबढ भएको थिएन । यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।

प्रकाशित:
2020/09/29, 12:24