डडेलधुरामा आज थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update

डडेलधुरा–डडेलधुरामा आज थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा गरिएको परीक्षणमा अजय मेरु गाउँपालिकाकाका एक जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । 

Image may contain: text that says "GovernmentOf Nepal Ministry Health opulation Dadeldhura Hospital MOLECULAR LABORATORY (COVID-19) DADELDHURA डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा मिति २०७७ असोज १३ गते परिक्षण गरिएका नयाँ ७२ नमूनाहरुमध्ये १ नतिजा पोजेटिभ (Positive) र ७१ नतिजा नेगेटीभ (Negative) रहेको व्यहोरा जानकारी गराईन्छ अध्याबधिक विवरण अनुसार डडेल्धुरा अस्पताल कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप भएका नयाँ जना संत्रमितको बिबरण तपशिल वमोजिम रहेको छ तपशिल: सि.न. जिल्ला डडेल्धुरा स्थानिय तह अजयमेरु गाउपालिका संख्या जिनी गणेजु (मेडिकल ल्याव टेक्नोलोजिष्ट) डडेल्धुरा अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला"

प्रकाशित:
2020/09/29, 1:46