गएराति बैतडीमा भूकम्पको धक्का

bhukamp

बैतडी–गएराति बैतडीमा भूकम्पको धक्का महशुस गरिएको छ । राती १० बजेर २३ मिनेटमा बैतडीमा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बैतडीको दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार केन्द्रबिन्दु बनाई ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले पुर्याएको क्षतीबारे भने जानकारी नआएको प्रहरीले बताएको छ । 

प्रकाशित:
2020/11/05, 6:53