धनगढीमा एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

Corona Update
फाइल तस्बिर

धनगढी–धनगढीमा एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ९२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।  कार्तिक १७ गते कोरोना पुष्टि भएका वृद्धको अस्पतालको भेन्टिलेटरमा उपचार हुँदै आएको थियो । 

प्रकाशित:
2020/11/05, 11:39